![]() सबैलाई नमस्कार! नेपाल Subforum मा तपाईंलाई स्वागत छ! हामीलाई थाहा छ कि, सबै नेपाली Mi प्रशंसकहरू Mi Community (Global) मा नेपालको लागि नयाँ स्थानीय (Regional) Nepal Subforum को लागि साँच्चिकै उत्साहित हुनुहुन्छ। तपाईंहरू यहाँ Mi Community मा धेरै रमाईलो गर्न सक्नुहुन्छ, त्यसैका साथै आफ्ना वरिपरिका साथी तथा अन्य प्रशंसकहरूलाई तपाईंले पूर्ण सम्मान देखाउन नबिर्सनुहोला। हामी आफ्ना प्रशंसकहरूलाई वचन दिन्छौं, हाम्रो नयाँ घरमा तपाईले आफ्नो उपकरण वा MIUI सम्बन्धी समस्याहरूको समाधान प्राप्त गर्नुका साथसाथै तपाईंले केही राम्रो साथीहरू पनि बनाउन सक्नुहुनेछ, विभिन्न Xiaomi उत्पादनहरूको युक्ति र तरिकाहरू सिक्न सक्नुहुनेछ। त्यस्तै mi community मा भर्खरको Tech समाचारको बारेमा छलफल गर्न अनि विभिन्न चाखलाग्दा गतिविधिहरू र अद्भुत सम्झना सिर्जना गर्न पनि सक्नुहुनेछ। हामी सबै सँगै यसलाई सबै हाम्रो प्यारा Mi प्रशंसकहरूको लागि एक उत्तम जमघटकाे स्थान बनाउँन एकअर्कालाई सहयाेग गराैं ! नेपालका Mi प्रशंसकहरू समयको साथ बढ्दै जान्छन्, त्यसैले हामीलाई यस स्थानीय Nepal Subforum लाई यहाँ सम्बन्धित सबैका लागि व्यवस्थित र आरामदायक स्थान बनाउन नियम र दिशानिर्देशहरू आवश्यक हुन्छ। त्यसैकारण, यहाँ दिशानिर्देशहरू र नियमहरू छन् जुन हामी सबैले समान उद्देश्यको लागि अनुसरण गर्न अपेक्षा गर्दछौं। नियम तथा दिशानिर्देशन १. अंग्रेजी मुख्य भाषा हो यो एक विश्व समुदाय हो जसमा विश्व भरीका Mi प्रशंसकहरु हुनुहुन्छ, त्यसैले अंग्रेजी सधैं हाम्रो मुख्य संचार भाषा माध्यम हुनेछ। यद्यपि तपाईं नेपालको नेपाली भाषा पनि प्रयोग गर्न सक्नुहुनेछ, याे सर्तका साथ कि तपाईं यसलाई Nepal Sub-forum को लागि मात्र प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईं अंग्रेजी बुझ्नुहुन्न भने, कृपया गुगल अनुवाद प्रयोग गर्नुहोला। २. पोष्ट गर्नु अघि खोज्नुहोस् तपाईंलाई चाहिने जानकारी पहिले नै Mi Community मा उपलब्ध हुनसक्छ। त्यसकारण जानकारी सम्प्रेषण तथा पाेष्ट गर्नु अघि खाेज्ने बानि गर्नुहाेस्।
३. बिक्री वा विज्ञापन अनुमति छैन कुनै पनि बिक्री वा विज्ञापनहरूकाे पोष्ट गर्न यहाँ अनुमति दिइएकाे छैन। त्यसैले कुनै पनि तेस्रो पार्टी लिंकहरू जसमा विज्ञापन समावेश छ वा बेच्ने उद्देश्यको साथ गरिएकाे पोष्टलाई चेतावनी दिइन्छ र तुरुन्तै हटाइनेछ। Thread हरूमा जवाफ, उत्तर (Reply) तथा व्यक्तिगत सन्देश (PM) मार्फत् गरिएका कुनै पनि प्रकारको विज्ञापन, रोजगार प्रस्ताव हरू तुरून्तै मेटाइनेछ र प्रयोगकर्तालाई पहिलाे पटकमा चेतावनी दिइन्छ, दोस्रो पटकमा ऊ / उनी लाई कम से कम १४ दिन प्रतिबन्धित गरिनेछ। ४. SPAM सह्य हुनेछैन परिभाषा द्वारा, Spamming भनेको समान सामग्रीहरू २ भन्दा बढी पटक दोहोर्याउने कार्य हो। हामी बुझ्दछौं कि तपाईंको प्रश्नको उत्तर कहिले काहिँ प्राप्त नहुनसक्छ, त्यसैले तपाईंलाई उचित समयकाे दायरा भित्र तपाईंको पोष्ट फेरी गर्न अनुमति दिइन्छ तर Spamming होइन! यो समान सामग्रीको साथ नक्कल थ्रेड (Duplicate Thread) हरूमा पनि लागू हुन्छ। "Thanks", "Great" आदी जस्ता समान शब्दहरू छोटो अवधिमा धेरै थ्रेडहरूमा दोहोर्याईरहेको छ भने त्यसलाई Spam को रूपमा लिइनेछ। ५. असभ्य, नग्नता, अश्लीलता, जातिवाद कडा रूपमा निषेधित छन् Mi प्रशंसकहरूको लागि उत्तम अनलाइन प्लेटफर्म तथा स्थान प्रदान गर्न, हामी फोरम पोष्टमा माथिका कुनै पनि सामग्री अस्वीकार गर्नेछौं। ६. उत्तेजक वा आपत्तिजनक कार्यहरूको लागि चेतावनी दिइनेछ फेरि, हामी यहाँ सबैको लागि एक सहज स्थान कायम गर्न त्यस्ता तर्क गर्न अनुमति दिदैनौं जसले अपमानजनक शब्दहरू वा अर्थ समावेश गर्दछ जुन कुराले अरूलाई नकारात्मक भावनाहरू प्रदान गर्दछ। यस कार्यहरूमा संलग्न फेला परेकाे जो कोहीलाई प्रतिबन्ध लगाइनेछ! ७. उपयुक्त शीर्षकको साथ थ्रेड (Thread) पोष्ट गर्नुहोस् उपयुक्त शीर्षकबाट पहिला नै थ्रेड (Thread) के का लागि हो भन्ने बारेमा पर्याप्त जानकारी हुन्छ। "Help!", "Redmi Note 8", "Update" जस्ता थ्रेड शीर्षक पोष्ट नगर्नुहोस्। यदि तपाइँ तपाइँको Redmi Note 8 को लागि अपडेटको बारेमा सोध्न चाहानुहुन्छ भने, तपाइँ यसरी पोस्ट गर्न सक्नुहुन्छ "When is Redmi Note 8 going to get MIUI 12 Update?"। तपाइँ आफ्नो थ्रेडलाई सही र आकर्षक बनाउनको लागि यस थ्रेड बाट सिक्न सक्नुहुन्छ। ८. थ्रेडमा खाली सामग्री हुनुहुन्न यदि यो पोल थ्रेड (Poll Thread) हो भने पनि त्यहाँ कम्तीमा केही न केही जानकारी हुनुपर्दछ किन कि तपाईं चुनाव गराउन चाहानुहुन्छ। तपाईंको थ्रेड सामग्री खाली नराख्नुहोस्, अरूलाई सकेसम्म धेरै जानकारी दिने प्रयास गर्नुहोस्। ९. रेटिंग वा समर्थनको लागि माग नगर्नुहोस् तपाईंको थ्रेड मूल्यांकनको लागि अरू सगँ माग्ने बानी राम्रो हैन। यदि तपाईंको थ्रेड उपयोगी र जानकारीमूलक छ भने, स्वाभाविक रूपमा त्यहाँ मानिसहरूले रेट दिनेछन् र तपाईंको थ्रेडलाई समर्थन गर्नेछन्। १०. Mi Community का सामान्य नियमहरु बारे सचेत रहनुहाेला Mi Community का केहि विश्व नियमहरू (Global Rules) जुन सबै फोरमहरूमा एक समान रूपमा लागू हुन्छन्। त्यसैले Mi Community मा कुनै पोस्ट / थ्रेडहरू बनाउनु अघि कृपया यस सामग्री नीतिलाई पढेर अवलम्बन गर्नुहाेस् : Content Policy in Mi Community ११. नियम र दिशानिर्देशनहरू आवश्यक पर्दा संशोधन हुन सक्नेछ। धन्यवाद ! तपाईंको बसाईमा रमाईलो गर्नुहोस्! Hello Everyone!
We know that most of the Nepali Mi Fans are really excited about the new local subforum for Nepal in Mi Community (Global). While you guys are having fun here in Mi Community, do remember to show your utmost respect to the fellow Mi Fans around you. We promise our fans, in our new home you would not only get the solutions for your device or MIUI related problems but you would also make some good friends, learn tips and tricks of various Mi Products, discuss about the latest tech news!participate in various interesting activities & create wonderful memories. Let's together make it a great hangout place for all our lovely Mi fans! As Mi fans of Nepal will be increasing with time, we need rules & guidelines to make this local subforum a systematic and comfortable platform for everyone here. And so, here are the Guidelines & Rules which we expect everyone to follow to serve the same purpose. Rules & Guidelines 1. English is the Main Language This is a Global community which have Mi fans all around the world, so English is always our main communication tool. However, you may use any other Native Language of Nepal, with condition that you use it for Nepal sub-forum only. In case you do not understand English, please use Google Translate. 2. Search Before Posting
3. Selling or Advertising is Not Allowed No selling or advertising post is allowed here. Any third party links which contain ads or with selling purpose will be warned and removed immediately. Any type of advertising, job offering and income generation in threads, replies, PM will be deleted and the user will be warned one time, second time he/she will be banned for minimum 14 days! 4. Spamming Will Not be Tolerated By definition, spamming is the act of repeating the same posts with same contents more than 2 times. We understand that your question sometime did not get answered, hence you are allowed to bump up your post within a proper time range but not spamming! This applies to duplicate threads with same contents as well. Repeating "Thanks", "Great" in several threads within a short period of time will be taken as spam as well. 5. Profanity, Nudity, Pornographic, Racism are Strictly Prohibited In order to provide a better online platform for Mi Fans, we will disallow any contents mentioned above in forum post. 6. Flaming or Offensive Acts Will be Warned Again, to maintain a comfortable place for everyone here, we will not allow arguement which includes offensive words or meaning used which bring negative feelings to others. Anyone found involving in this acts will be banned! 7. Post a Thread with Good Title By good title, we mean the title will give sufficient info about what is the thread about. Do not post thread title like "Help!", "Redmi Note 8", "Update". If you want to ask about the update for your Redmi Note 8, you can post something like "When is Redmi Note 8 going to get MIUI 12 Update?". You can also have a look on this thread to make your thread perfect and compact. 8. Thread should not have Empty Content Even if it is a poll thread, there should be at least some info on why you want to conduct the polls. Do not leave your thread content empty, try to give as much information as possible for others. 9. Do Not Beg for Rating or Support It is not a good habit to beg for rating on your thread. If your thread is useful and informative, naturally there will be people rate and support your thread. 10. Aware of the Community General Rules Some Global Rules which applies forum wide uniformly, are descibed here Content Policy in Mi Community Please go through it before you make any post/threads. 11. The rules and guidelines are subject to modification whenever necessary. Moderators: Gangbuzzcrew Disclaimer: Mi Community Nepal Management Staff is not responsible if you don't read the rules and don't follow the rules. If your thread or post gets deleted and if you get any warnings or ban, then only you will responsible for that. Don't ask for unnecessary questions in PM, and don't fill unnecessary complaints because all the rules are stated clearly. Please read the rules beforehand. Thank You! Regards, Mi Community Nepal Management Team |
Rate
-
Number of participants 3 Experience +45 Pack Reason